५४ वर्ष पुरानो काठको दुनोमा तेल पेल्दै ७६ वर्षीया बृद्धा


जुम्ला - तिला गाउँपालिका– ४ जुम्लाका ७६ वर्षीय स्थानीय महिला बिजुली सिंह स्थानीय विधिबाट काठको दुनोमा आरुको मुजिला (बीज) को तेल पेल्दै । सल्लाको काठबाट बनेको दुनो निर्माण भएको पनि ५४ वर्ष भएको जनाइएको छ । तस्बिर : शुरबहादुर सिंह÷रासस

Post a Comment

0 Comments