यी हुन् ५० बर्ष अगाडीको पोखराका दूर्लभ तस्विरहरु (फोटोफिचर)

पोखरा - ५० बर्ष अगाडीको पोखरा र आजको पोखरामा आकास जमिन फरक भैसकेको छ । भौतिक रुपमा संरचनाहरु त फेरिने नै भए तर, दुखको कुरा प्राकृतिक रुपमा पनि पोखरा दिनदिनै क्षयिकरण हुँदै गैरहेको छ ।

सुनिल उलकले संग्रह गर्नुभएको झन्डै ५०-६० बर्ष अगाडीको तस्विरहरु २०७३ साल चैत्र महिनाको ११ देखि १३ गते सम्म पोखराको गैह्रपाटनस्थित उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनीमा राखिएको थियो । 

हेर्नुहोस् - प्रदर्शनीमा राखिएका ५० वर्ष अगाडीका केही तस्विरहरु । 














Post a Comment

0 Comments